検索文字:辱める

  • はずかしめる【辱める】
    • 1बेइज्जत गराउनु ; लज्जित पार्नु ;
      • I was put to shame in the presence of the guests. पाहुनासामु म बेइज्जत गराइएँ (/ म लज्जित पारिएँ) ।
    • 2disgrace; blemish; defame; बदनाम (/ बेइज्जत) बनाउनु (/ पार्नु) ; को नाममा धब्बा लगाउनु ; को नामलाई अपवित्र पार्नु ;
      • disgrace one's family name; bring disgrace upon one's family; घरको बेइज्जत (/ अनादर) गर्नु ; घरको बदनाम बनाउनु
    • 3rape; बलात्कार (/ साहस / जबर्जस्ती) गर्नु ;violate; लाई बिटुलो पार्नु ; को अपमान (/ बेइज्जत) गर्नु ;
      • She was violated (/ raped / sexually assaulted). उनको इज्जत लुटियो । ; उनलाई बलात्कार गरियो ।