検索文字:配属

  • はいぞく【配属】
    • assign; खटाउनु ; नियुक्त गर्नु ; काम दिनु ;
      • He was sent to work on the railways. तिनलाई रेलमार्गमा काम गर्न खटाइयो ।
      • ,I was assigned to work in the garage, which included servicing vehicles. मलाई ग्यारेजमा काम गर्न खटाइयो, जहाँ गाडी सर्भिसिङ पनि गरिथ्यो ।
      • I was attached to the squadron. म त्यस टोलीमा सामेल गरिएँ ।