検索文字:食み出す

  • はみだす【食み出す】
    • 1stick out; बाहिर निस्कनु ;
      • The hole is out of the line. प्वाल मार्किङ लाइनबाट प्रसार भएको छ ।
      • check for protruding wires from the tire; बिडको तार टायरबाट देखिएको छ कि भनेर हेर्नु
      • ,,Something long might hang out over the back of the vehicle, you should tie a flag on the end to make it easily visible to someone following. कुनै लामो चीज गाडीको पछाडि निस्कियो भने पछि आउनेहरूलाई थाहा होस्‌ भनेर त्यसको छेउमा सजिलैसित देखिने गरी केही कपडा बाँध्नुपर्छ ।
    • 2
      • certain fringe elements of society; समाजको कुनै उग्र समुदायको भाग
      • go over the budget; बजेटभन्दा माथि जानु