検索文字:鼻声

  • はなごえ【鼻声】
    • 1a nasal voice; नाकेस्वर ; नाके आबाज ; नाकबाट आउने आबाज ;a (nasal) twang; नाकेबोली ; नाके आबाजको बोली ;a whine; रोएको आबाज ;
      • She speaks with a naral twang. ऊ नाकेबोलीमा (/ नाकेस्वरमा) बोल्छे ।
      • He speaks with a (nasal) twang.; He speaks through his nose. उहाँ बोल्दा नाकेस्वर (/ नाकबाट आवाज) निकाल्नुहुन्छ ।
      • He had an awful nasal voice because of a cold. रूघा लागेर उसको निक्कै नाके आवाज भएछ ।
    • 2
      • ,The woman said in her ingratiating nasal voice,Oh, don't go yet.” स्वास्नीले नाकेस्वरमै "ल, अझ बस्नू न" भनिन् ।