検索文字:-ばかり

  • -ばかり【-ばかり】
    • 1
      • 10Will you wait ten minutes or so? दश मिनेट जति पर्खिदेओ है ।
    • 2
      • a complainer; कचकचे (/ गनगने) मान्छे
      • a person who never leaves his house; घर नछोड्ने मानिस
      • a boy sleeping all the time; सुतुवा (/ सुताहा) केटो
      • Only men came. केटा मात्र आएछन् । ; आएका त केटै केटा ।
      • He did all the talking himself. उसले मात्रै बोलेको बोल्यै गऱ्यो ।
      • I always just remembered him. उहाँको मात्र (/ नै धेरै) याद आउँथ्यो ।
      • I have so many misgivings these days. आजकल त मलाई नराम्रो विचार मात्र आउँछ ।
      • All these rules! पाइलैपिच्छे नियमै नियम !
      • I paid attention only to myself. आफ्नै कुरामा मात्र ध्यान गयो ।
      • ,? Its all about you and what you need and what you want, isnt it? ! तिमी खालि आफ्नैबारेमा मात्र सोच्छौ हगि ?
      • He thinks only of the present. ऊ अहिलेको (/ क्षणिक / एकछिनको) कुरा मात्र सोच्ने गर्छ ।
      • I'm only being allowed to serve tea at the company. मैले कम्पनीमा चियावाला गर्नाबाहेक अरू कुनै काम गर्न पाएको छैनँ ।
    • 3
      • Such a small number of people won't be of any help. यत्ति मान्छेले मात्र त केही मद्दत पुग्दैन ।
    • 4
      • She was about to cry. उनी झन्डै रोयी ।
    • 5गरेको धैरे नहुनु ; भर्खर / भर्खरै गरेको ;
      • fresh vegetable (fish); आला (/ ताजा / साजी) तरकारी (माछा)
      • a newly-married couple; विहे भर्खरै गरेको दम्पत्ति ; विवाह गर्नमा भर्खरैको दम्पत्ति
      • a fresh boy from a city; शहरबाट भर्खर आएको केटो
      • a newborn baby; नवजात शिशु ; भरखर जन्मेको बालक
      • A new-born calf finally stood up by bending his knees. भर्खर ब्याएको बाछो बल्ल खुट्टा टेकेर उभियो ।
      • A house just built leaned. भर्खरै उठेको घर ढल्यो ।
      • I have just moved to a new house. भर्खर नयाँ घरमा सरेको ।
      • I have just finished it.; I finished it just now. मैले यो भर्खरै सिध्याएँ (/ सकाएँ) ।
      • The stale bread was just removed and replaced with fresh one. ताजा रोटी साट्नलाई भर्खरै मात्र बासी निकालिएका थिए ।
      • They have just taken refuge in here. तिनीहरू यसमा शरण लिएको धेरै भएको थिएन ।
      • The child just began walking with his mother. बालक भर्खरै आमासित हिंड्न थालेको छ ।
      • I just washed my car. मेरो मोटर भर्खर धोएँ ।
      • ,The fresh battery has been already finished. ब्याट्री हालेपछि एत्तिकै सकिहालेछ ।
    • 6
      • He looked as if he was totally innocent from that. त्यस्तो कुरा केही थाहा नभएजस्तो भान ऊ गर्दैथियो ।
    • 7
      • 1He failed simply because he couldn't solve that one problem. त्यो एउटा मात्र प्रश्न दिन नसकेरै ऊ फेल भयो ।
    • 8,
      • Determined not to be beaten, he dashed. नहारूँ भनेर ऊ दौड्यो ।