検索文字:-ば

  • -ば【-ば】
    • 1भने ; भए ; भनेर ;
      • If you talk it over together, the misunderstanding will be cleared up. दुईजना एक्लै कुरा गऱ्यो भने भ्रम (/ असमझदारी) हटाइनेछ ।
      • Should I go? म नगए हुँदैन र ?
      • ,What's so hurry? Go together, better not? केको आतुरी (/ हडबड) ! सँगै गए हुँदैन र ?
      • ,You can meet many while sitting in this crossing. यस गौंडामा बसेपछि धेरै जनासँग भेट हुन्छ ।
      • I thought: If he listens, he can learn the truth! त्यतिबेला मलाई लाग्यो : उसले सुनेमा सच्चाइ थाहा पाउन सक्छ !
      • I wish I could have a faith like yours… तपाईको जस्तो विश्वास (मसँग) भैदेको भए...
      • In the meantime, just let them hear what they want to hear. त्यतिन्जेल, तिनीहरू जे सुन्नचाहन्छन् त्यही भनेर तिनीहरूलाई खुसी पारिराख् न ।
      • But if you dont tell anybody what youre doing, nobody knows a thing, right? तर आफूले गरेको कुरा कसैलाई पनि बताएन भने अरूलै थाहा पाउँदै–पाउँदैनन् नि !
    • 2
      • He will not go and I shall not either. ऊ जाँदैन अनि म पनि जान्नँ ।
      • She was not beautiful, not yet was she rich. ऊ राम्री थिइन, न त धनी नै थिई ।
      • ,It is connected with, first, mans behavior and, second, character. पहिलो, एक जना व्यक्तिको व्यवहारसित सम्बन्धित छ भने दोस्रो चाहिं उनको व्यक्तित्वसित सम्बन्धित छ ।
    • 3भने ; छ नि ;
      • To say what it is; कुरा के रहेछ भने ; यो कस्तो कुरा हो भन्दाखेरी
      • Whenever I hear the name of Pokhara, I remember the Mr. Machhapuchhure. पोखरा भने (/ भनेपछि) सधैं मच्छापुछ्रेको याद आउँछ ।
      • As for them, they looked happy though the most were heartbroken. अधिकांश शोकविह्वल भएतापनि तिनीहरू भने उज्यालो व्यवहार गर्दैथे ।
    • 4「…,जत्तिको, त्यत्तिकोजति, त्यति नै
      • The sooner the better. जत्ति छिटो त्यत्तिकै राम्रो ।
      • The harder the more satisfied. जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
      • ,The more we study, the more familiar we will be with that. हामी जति धेरै अध्ययन गर्छौं, त्यति नै त्यससित धेरै परिचित हुन्छौं ।
    • 5「…,
      • I must be going now. अब म जानुपर्ला ।
      • 10I must go at 10. म दश बजे जानु पर्छ ।
      • ,Either you must come here or I must go there. तिमी कि म दुईमा कुनै एक जानुपर्छ ।
      • ,At some point, he will have to decide what for himself. जीवनको कुनै मोडमा पुगेर ऊ आफैले निर्णय गर्नुपर्नेछ ।
    • 6
      • Why not give up drinking? रक्सी छोडे कसो ?
      • How can you explain this to your mother? ममीलाई के भन्छौ भन त ?
      • Why dont you take a wife? किन विहे गर्दैनौ ?