検索文字:ひりひり

  • ひりひり【ひりひり】
    • 1चरचर ; चर्चर ; टनटन *चर्चराइ *
      • a wound burning (/ giving acute pain); चहरिँदो (/ साह्रै पोल्ने) घाउ
      • The wound still smarts. घाउ अझै चरचर दुख्छ (/ चर्कँछ) । ; घाउ अझै चर्चरिन्छ ।
      • The pain of the wound has not gone yet. घाउको डाह (/ पीडा / दाह) अझ मरेको (/ गएको) छैन ।
      • be irritated; चरचर पोल्नु ; चरचराउनु / चर्चरिनु ; चर्चर दुख्नु (/ चऱ्याउनु) ;
        • The medicine stings when you apply it. यो मलम लाउँदा निक्कै चराउँछ (/ चरचर दुख्छ) ।
        • I feel burned from the inside because of the thirst. तिर्खाले आँत हरहर (/ डाह / जलन) भयो ।
    • 2
      • be irritated; पिरपिर पोल्नु ; रमरम पोल्नु *रमरम ,रमरमाउनु ;
        • This tastes hot (/ pungent). यो स्वाद कटु (/ चर्को) छ ।