検索文字:一人ぼっち/独りぼっち

  • ひとりぼっち【一人ぼっち/独りぼっち】
    • lonely; solitarily; एक्लो, एक्ली ; एकाकी ; अकेलो, अकेली ; कोही नभएको ; संगतविना ;
      • lonliness; lonesomeness; एक्लोपन ; एकाकीपन ; अकेलापन
      • He loves to stay lonely. ऊ एकलकाँटे हो । ; ऊ एकलो बस्न मनपराउँछ ।
      • It is hard to live by himself when he gets older. बुढेसकालमा एकाकी जीवन बिताउन गाह्रो हुन्छ ।
      • He was left alone (/ all by himself). ऊ एकल (/ एक्लो / एकाकी) भयो । ; ऊ एक्लियो ।
      • I felt sorry for the lonely old woman. त्यो एक्ली बुढी देखेर कत्ति मलाई दुःख (/ माया) लाग्यो ।