- 味わう
酒を一口味わう taste (/ take a taste of) the raksy; रक्सी चाख्नु (/ चाखीहेर्नु)
- 器
どうぞ器に一口水を入れて私に飲ませください Please, get me a sip of water in a vessel that I may drink. कृपागरी एउटा लोहोटामा मलाई पानी पिउनलाई ल्याइदेऊ ।
- 口
頼むから器に一口水を入れて飲ませくれ I ask (beg) you to bring a glass with a mouthful of water in. कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
- 食事
子供たちを学校に行かせるため食事を減らして資金繰りした She raised funds for school expenses by cut down food expenses. छोराछोरी पढाउन गाँस कट्टी (/ कटौती) गरी पैसा जम्मा गरियो । *गाँसとは「一口」,ひいては一度の食事量のこと
- 啜る
彼はお茶を啜ってだべっている He is chattering at a sip of tea. उनी चियाको चुस्की (/ चुस्का) लिँदै गफ गर्दै छन् । *चुस्की は一口
- 頼む
頼むから器に一口水を入れて飲ませくれ I ask (beg) you to bring a glass with a mouthful of water in. कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
- 食べる
一口食べる have a bite; एक गाँस (/ गप्फा / फाँको) खानु
- 駄弁る
彼はお茶を一口すすって駄弁っている He is chattering at a sip of tea. उनी चियाको चस्की (/ चस्को) लिँदै गफ गर्दै छन् ।
- 何卒
何卒器に一口水を入れて私に飲ませください Please, get me a sip of water in a vessel that I may drink. कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
- 乗せる
私もその仕事に一口乗せてくれ Let me take part in that job, too.; Let me in on that job, too. मलाई पनि एक कित्ता देओ न ।
- 飲み込む/呑み込む
〔飲んでのどを通す〕swallow; drink down; gulp down; निल्नु ; घटघट निल्नु *音を立てて; ठूलो गाँस (/ गप्फा) हालेर खानु *一口で; हतार–हतार निल्नु *急いで/慌てて; गप्फ्याउनु ;〔のみ込まれる〕be swallowed; निलिनु ;〔のみ込むこと〕swallowing; निलाई ;
- 飲み干す/飲み乾す
彼は一口に飲み干した He drank it at a single gulp. उसले ठूलो गाँस हाली निलिहाल्यो ।
- 飲む
どうぞ器に一口水を入れて私に飲ませください Please, get me a sip of water in a vessel that I may drink. कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
- ぱくっ
チウラを一口ぱくっと食べた He popped a hand of chiura into his mouth. उसले चिउरा फ्वाँक्क मुखमा हाल्यो । ; उसले एकपल्ट चिउराको फाँको माऱ्यो ।
- ぱくつく
彼は一口でぱくついた He ate it (/ gulped it down) in one mouthful. उसले ठूलो गाँस हालेर खायो ।
- ぱくり/ぱくん
チウラを一口ぱくりと食べた He popped a hand of chiura into his mouth. उसले चिउरा फ्वाँक्क मुखमा हाल्यो । ; उसले एकपल्ट चिउराको फाँको माऱ्यो ।
- 檳榔樹
a betel palm (tree); पूगी ; पर्णलता ; झोड ; वीटिका ;〔葉〕betel-leaf; पर्ण ; पान ; तमोल ; खिल्ली *噛むための; बिडा *タバコやスパイスと混ぜた一口の; ढोली *200枚入りの包み;〔実〕nut; सुपारी ; पूगीफल ; पाइतो ;
- 水
どうぞ器に一口水を入れて私に飲ませください Please, get me a sip of water in a vessel that I may drink. कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।