検索文字:一言

  • ひとこと【一言】
    • a (single) word; एक शब्द ; एक वचन ; नोट *
      • a note to the students; विद्यार्थीलाई नोट
      • in a (/ one) word; एउटै शब्दमा (भन्ने हो भने)
      • Just a word before I close (my speech). अन्तमा एउटा कुरा
      • literally; verbatim; अक्षरश: ; कुनै अक्षर नछुटाईकन ; एकएक गरेर
      • I memorized the poem word-perfect. कविताको एक–एक शब्द कण्ठ गरेँ ।
      • I would like to say one more word. एउटा कुरा म थप्न चाहन्छु ।
      • I want to say something to you. तिमीलाई एउटा कुरा गर्न (/ भन्न) चाहन्छु ।
      • The manager wants to have a word with you. म्यानेजर तिमीसँग बात गर्न चाहन्छ ।
      • I wish you had said just (/ even) one word of apology. माफ मागूँ भन्ने एक शब्द मात्र भने पनि पुग्थ्यो ।
      • He always says one word too many.; He always says what he might have left unsaid. उसको सधैं एक शब्द बढी छ ।
        • Do not say a word.; Give no answer. केही जवाफ दिनु हुँदैन । ; एउटै पनि जवाफ दिनुहुन्न ।
        • He said no word with me. ऊ मसँग एक वचन (/ शब्द) पनि बोलेन ।
        • What a sullen person he is! Not even a word spoken! कस्तो घुसमुन्टे रहेछ, बोल्दा पनि नबोली हिँड्यो !
        • He didnt say a single word about it. यस विषयमा उसले केही भनेन ।
        • She is sitting so sullen without saying a word. ऊ चुइँक्क एक शब्द नबोली बस्दैछे । ; ऊ केही नबोली ठुस्स बस्दैछे ।

※「一言」を含む、その他の「合成語ならびに慣用表現」