Skip to main content
検索文字:密か/窃か/秘か
- ひそか【密か/窃か/秘か】
- 密かな〔秘密の〕secret; गुप्त ; छिपाएको ;〔内輪の〕private; एकान्त ; गुप्त ; गोपनीय ; चाल नपाएको ; अरूको छेउमा नभएको ; दुई जनामा मात्र गरिने ;
- 密かな話 an inside story; भित्री (/ आन्तरिक / गुप्त) कुरा
- 密かな努力 secret efforts; गोपनीय (/ गोप्य) प्रयत्न
- 心の秘められた人 हृदयको त्यो गुप्त मानिस *字:心の密かな人
- 密かに〔秘密に〕secretly; लुकी लुकी ; लुकीछिपी ; चूपचाप ; गुप्तीमा ; गुपचुपमा ; गोप्य किसिमले ; सुटुक्क ;〔内輪に〕privately; एकान्तमा ; अरूको छेउमा नभएर ; गुप्त रूपले ; मुख हेरीहेरी ;
- 密かに話す talk in whispers; घुसघुस (/ खुसखुसे / कानेखुसी / खासखुस) कुरा गर्नु ; फुक्नु
- 密かに事を運ぶ do something secretly; proceed in secret; गुप्त रूपले कुरा अगाडि सार्नु ; अरूले थाहा नपाउने गरी कुरा अगाडि सार्नु
- 密かにであろうと公であろうと in secret or public; एकान्तमा होस् वा अरूहरूको सामु
- 彼は密かに部屋から出ていった He popped out of the room. ऊ कोठाबाट सुटुक्क निस्केर गयो ।
- 密かに彼に当たってみた I approached him informally (/ unofficially). मैले अनौपचारिक तवरमा उहाँसित सम्पर्क राखेँ ।
- 密かに見るんだよ Watch it in secret. गुपचुपमा (/ लुकी लुकी) हेर्नु होला ।
- 二人は毎週密かに会っている They meet secretly (/ in secret) every week. दुई जनाले हप्ता–हप्ता लुकीलुकी भेट गर्दैछन् ।