検索文字:引き摺る

  • ひきずる【引き摺る】
      • 1drag; trail; घिसार्नु (/ घिस्याउनु) ; लतार्नु ; लत्रिनु ;
        • drag along a bed; खाट घसार्नु (/ घिसार्नु)
        • drag a goods along; सामान घिसारेर ल्याउनु
        • limping person; बामखेट्टे व्यक्ति
        • I dragged my weary feet on. दुखेको खुट्टा घिस्रियो (/ घिच्चियो) ।
      • 2drag; घिसार्नु / घिस्स्याउनु ; लछार (/ लछारपछार) गर्नु ; लछार्नु ;
        • act of dragging violently; dragging along by force; लछार ; लछारपछार ; घिच्याइमुन्ट्याइ
        • drag a thief off to the police station; चोरलाई चौकीसमम घिच्याइमुन्ट्याइ (/ लछारपछार) गरेर लग्नु
        • He was dragged out from the house. ऊ घरबाट बाहिर घिच्चियो (/ घिसारियो) ।
      • 1prolong; लम्ब्याउनु ; धरै बेरसम्म जारी रहनु ;
        • 1They have dragged out the deadline for a whole month. तिनीहरूले एक महिना समेत म्याद बढाएका (/ लम्ब्याएका) छन् ।
      • 2असर गर्नु ; प्रभाव पार्नु ;
        • Under the influence of bad company, he began to gamble on horse races. खराब साथीहरूले तानेर अहिले उनी जुवा खेल्न प्रभावित भएका छन् । ; खराब साथीहरूले उनलाई जुवामा फसाएका छन् ।