検索文字:引っ繰り返す

  • ひっくりかえす【引っ繰り返す】
    • 1overturn; capsize; उल्टिनु ; उल्टाउनु ; पल्टाउनु ; को विरूद्ध निर्णय गर्नु ; असत्य प्रमाणित गर्नु ; खण्डन गर्नु ; रद्द गर्नु ; अस्वीकृत गर्नु ;
      • overturn a theory; स्थापित वादलाई खण्डन गर्नु
      • A big wave upset (/ overturned) our boat. ठूलो छालले डुङ्गालाई पल्टायो ।
      • The mob overturned the car. भीडले गाडी पल्टायो ।
      • They plotted to overthrow the government. तिनीहरूले सरकार ढलाउने (/ पतन गराउने) षड्यन्त्र रचे ।
    • 2knock over; overturn; पोख्नु ; पोखाइदिनु ;
      • I upset (/ knocked over) the tea cup. चियाको कप पोखाइदिएँ ।
      • He overturned the tables of the money changers and the benches of those selling doves. उहाँले सराफीहरूका टेबल र ढुकुर बेच्नेहरूका आसन पल्टाइदिनुभयो ।
    • 3turn~inside out; पल्टाउनु ;turn up; सुल्टाउनु ;turn out; उल्टिनु ; उल्टाउनु ; पल्टाउनु ;
      • wear a coat inside out; कोट (भित्री) पल्टाएर लाउनु
      • This jacket can be reversed. यो ज्याकेट उल्टो पारेर लाउन सकिन्छ ।
      • Theres nothing in my pocket even if it were overturned. गोजी पल्टाए पनि केही छैन ।
      • They turned a stone upside-down by a level. उनीहरूले गल लगाएर ढुङ्गो पल्टाए ।
    • 4खण्डन गर्नु ; रद्द गर्नु ;
      • The plan fell through. योजना बिग्रयो । ; योजना पल्टियो ।