検索文字:引っ繰り返る

  • ひっくりかえる【引っ繰り返る】
    • 1turn over; घोप्टिनु ; पल्टनु ;
      • A boat capsized (/ tipped over / overturned). डुङ्गा पल्टयो ।
      • The car skidded and overturned (/ turned over). गाडी चिप्लेर पल्टियो ।
      • Relax! Its not the end of the world. संसारै पल्टिहाल्यो जस्तो नगर् न !
    • 2tumble down; ढल्नु ; लड्नु ; पल्टनु ;
      • fall off a bicycle; साइकलबाट लड्नु
      • The container was overturned (/ knocked over). भाँडो घोप्टियो (/ उभिन्डो पऱ्यो) ।
      • I fell flat on my back. म उत्तानो (/ चित) परेर पल्टेँ । ; म पछिल्तिर लडेँ (/ ढलेँ) ।
      • He fell in an unsightly heap on the ground. ऊ नराम्रो किसिमले भुइँमा लड्यो ।
      • I read a book lying in bed. मैले ओछ्यानमा पल्टेर कताब पढें ।
    • 3बिग्रनु ; नष्ट हुनु ;
      • Our plans fell flat (/ through). हाम्रो योजना बिग्रियो (/ नाश भयो) ।