Skip to main content
検索文字:怯む
- ひるむ【怯む】
- 〔恐れて身を縮める〕flinch; shrink away (/ back) from~; ~ले पछि हट्नु ; हच्किनु ; घुँडा टेक्नु ;〔気力がくじける〕quail at (/ before)~; हतोत्साह (/ उत्साह) भंग हुनु ; हिम्मत हार्नु ; हार मान्नु ;
- 心が怯む lose heart; डरले तर्सनु (/ तर्सिनु)
- 上司の前で怯む shrink in front of one's superior; हाकिमको सामु डराउनु (/ सङ्कोच मान्नु)
- 彼は恐れに怯んだ He lost his heart. तिनी डरले तर्से ।
- 年には怯みたくない I want to refuse to surrender to the years. म उमेरको सामू झुक्न (/ निहुरन) चाहन्नँ । ; म उमेरमा लत्तो छोड्न चाहन्नँ । ; म उमेरमा हरेस खान चाहन्नँ ।
- 割り当ての重さに彼は怯んだ He quailed at the responsibility involved in the assignment. उनले जिम्मेवारीको गम्भीरताले हिम्मत हारे । ; उनले जिम्मेवारीको गम्भीरताले तर्सिए (/ भयभित भए) ।
- 怯むことのないअटल ; नडराउने ;
- 圧力に怯むことのないよう頑張った I tried not to get discouraged by the pressure. मैले दबाबसामु घुँडा नटेक्ने कोसिस गरें ।
- 君の彼への忠節さは怯むことがない You loyalty to him never gets weak. उहाँप्रतिको तिम्रो वफारदारिता अटल छ ।
- 怯むことなくfearlessly; नडराईकन / नडराएर ; नतर्सीकन / नतर्सिएर ; साहसीपूर्वक ; साहसी भई ;
- 彼は怯むことなくいつも真実を教えていた Fearlessly, he taught others the truth. उहाँ नडराईकन अरूलाई सही कुरा सिकाउनुहुन्थ्यो ।