検索文字:控える

  • ひかえる【控える】
    • 1wait; पर्खनु ; बसिरहनु ;
      • The guest is waiting in the guest room. पाहुना बैठक कोठामा पर्खिरहछ (/ बसिरहेछ) ।
    • 2सँगै (/ सामुन्ने) हुनु ;
      • 2,3There are a few houses on this side of the river. खोलाको ठीक अगाडि दुई–तीनटा घर छन् ।
      • You'll have to pay extra for a room facing the sea. अरूभन्दा तिमीले बढि तिर्नु पर्छ समुन्द्र देखिने कोठा भएकोले ।
    • 3नजिकिनु ; नजिकिँदै आउनु ;
      • There is a wonderful hope in front of us. सुन्दर आशा हाम्रै अघि छ ।
      • A great difficulty was lying in wait for (/ ahead of) him. एउटा ठूलो समस्याले उसलाई कुरिरहेको थियो । ; उसको अगाडि ठूलो समस्या थियो ।
    • 4भोग्नु ;
      • be in debt; ऋण भोग्नु
      • That company is deep in debt. त्यो कम्पनी ठूलो ऋणमा डुबेको छ ।
      • They are facing problems and are discouraged. उनीहरू आपत्‌मा परेर निराश भएछन् ।
    • 5refrain, restrain oneself, keep from~; रोक्नु ; देखि जोगिनु (/ टाढा रहनु / पछि हट्नु) ; नगर्नु ;
      • Our departure has been postponed (/ put off). हाम्रो विदा सऱ्यो । ; छुट्टिने बेला पछि सऱ्यो ।
      • The garden party was canneled (/ called off). बगैचाको जमघट रोकियो (/ स्थगित भयो) ।
    • 6थोरै मात्र लिनु ; संयमी (/ परहेजी) हुनु ; नियन्त्रित (/ सीमित) गर्नु (/ राख्नु) ;
      • be discreet in word and deed; बोलीचालीमा विवेकशील (/ सतर्क / नियन्त्रित) हुनु
      • I'm refraining (/ abstaining) from drinking (smoking). मैले आफूलाई पिउनदेखि (चुरोटदेखि) रोकिरहेको (/ वञ्चीत गरिरहेको / जोगाइरहेको) छु ।
    • 7write down; note; टिप्नु ; टिपिहाल्नु ; टिपेर राख्नु ; (हतारमा) लेख्नु ;
      • I wrote down (/ I took notes on) what the boss said. बोसले भनेको मैले टिपिरहेँ (/ टिपेर राखेँ) ।