検索文字:日差し/陽射し

  • ひざし【日差し/陽射し】
    • the) sunlight; घाम ; सूर्यको प्रकाश ;
      • a mild sunlight; मधुरो घाम
      • the scorching (/ glaring / blazing) sun; टन्टलापुर (/ चर्को / प्रचण्ड) घाम
      • a swelteringly hot daylight; भतभत पोल्ने दिउँसोको घाम
      • a face looking up to the sunlight; सूर्यमुखी अनुहार ; सूर्यतर्फ फर्केको मुख
      • The ice cream ran in the warm sun. तातो घाममा आइसक्रीम पग्ल्यो ।
      • जलगैंडाले निकालेको तरल पदार्थले त्यसको छालालाई उष्णप्रदेशीय घामबाट जोगाउँदो रहेछ ।