検索文字:火の粉

  • ひのこ【火の粉】
    • sparks; झिल्को / झिल्का ; फिलिङ्गो / फिलिङ्गा ; स्फूलिङ्ग ; आगाका स–साना कण ;
      • The wind blew sparks. हावाले आगाका झिल्का (/ किलिङ्गा) उडायो ।
      • A spark made a hole in my coat. आगाको सानो फिलिङ्गाले (/ झिल्काले) मेरो कोटमा प्वाल पाऱ्यो ।
      • The trouble caused by his father's business failure rained down on his head. बुबाको व्यापार डुबेर समास्या उसको टाउकोमा परियो (/ बर्सियो) ।