検索文字:火花

  • ひばな【火花】
    • a spark; (आगोका) झिल्का ; फिलिङ्गो ; स्फूलिङ्ग ;
      • It ignited a burst of sparks. आगोका झिल्काहरू देखापरे ।
      • I saw sparks of fire in the air. मैले हावामा आगोको झिल्काहरू देखेँ ।
      • A deadly spark of debate set Europe aflame. एउटा विवादको घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्यो ।
    • 【合成語ならびに慣用表現】
    • 火花を散らす
      • Partisan groups turned on one another with savage hatred. एकअर्काप्रति तीव्र घृणा लिएर पृथकतावादी समूह हिंसामा उत्रिए ।
        • ,30When that spark finally came, it started a conflict that lasted for the next 30 years. त्यो झिल्कोले सुरु गरेको विवाद ३० वर्षसम्म चल्यो ।
        • ,Europeand the empire in particularwas a powder keg of suspicion that needed just one spark to send everything up in smoke. युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।