検索文字:等しい/等しく

  • ひとしい【等しい/等しく】
    • 1equal to~; बराबर / बरम्बर ; समान ;
      • esteem everyone equally; सबैलाई बराबर सम्मान गर्नु
      • ABA is equal to B. A B समान (/ बराबर) हुन् ।
      • All are equal here. सबै यसमा समान (/ बराबर) हुन् ।
      • The both are almost the same in their height. उनीहरूको उचाइ बराबर (/ समान / एकनासको / उस्तै) छ ।
      • The sun shines on the rich and the poor alike. घाम धनी होस् या गरीब दुवै माथि बराबरै लाग्छ ।
    • 2
      • He expressed similar confidence. उनले पनि यस्तै खाले (/ खालको) भरोसा व्यक्त गरे ।
      • Women also seem to be like men in this regard. यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।
      • Sleeping is as important as eating. सुत्नु भनेकै खानु जत्तिकै महत्त्वपूर्ण छ ।
      • It is as important as before today. त्यसको महत्त्व आज पनि पहिलेजत्तिकै छ ।
      • To join it means to compromise our neutrality. त्यसैमा भर्ती हुनु तटस्थतामा सम्झौता गर्नु सरह हो ।
      • The Queens request is tantamount to command. रानीको उनुरोध हुकुमको वरावर हो ।
      • It is just as dead in itself. त्यो स्यंम मरे तुल्य छ ।