検索文字:評価

  • ひょうか【評価】
    • 1a valuation; मूल्याङ्कन / मूल्यांकन ; मूल्य–निर्धारण ; मूल्य लाउने काम ; मोल तोक्ने काम ;an estimation; अनुमान ; मूल्याङ्कन ;an assessment; मूल्य–निर्धारण ; कर–निर्धारण *मूल्याङ्कन ;an appraisal; लेखाजोखा ; मूल्याङ्कन ;
      • overestimation; overvaluation; अतिमूल्यांकन ; अधिमूल्यन ; आधिक अनुमान (/ सम्झना)
      • tax assessment; कर–निर्धारण / करनिर्धारण ; करतोकाइ
      • assessment (/ rating) of one's property; धन–सम्पत्तिको मूल्याङ्कन (/ लेखाजोखा)
      • an estimation of a property; घरजग्गाको मूल्याङ्कन (/ मूल्यनिर्धारण)
      • assessment of treatment results; उपचारको परिणामको मूल्याङ्कन
      • He is of good stock. उनी राम्रो कुलका (/ वंशका) व्यक्ति हुन् ।
      • value, estimate, assess; appraise; मूल्य लाउनु ; मूल्यांकन गर्नु ; मोल तोक्नु (/ निर्धारित गर्नु) ; बारे निष्कर्ष निकाल्नु ;
        • unacceptable; valueless; invalid; अमान्य ; मान्य नहुने ; मूल्यहीन ; अस्वीकार्य
        • set a high (low) valuation on land; जग्गाको धेरै (कम) मूल्यांकन गर्नु
        • 500The profit was estimated at five million yen. नाफा ५० लाख भन्ने मूल्य-निर्धरण भयो ।
        • How much would you put (/ estimate) this at? तिमीले यसलाई अन्दाजमा कति भन्छौ ?
        • Pearl has been highly valued as an ornament. शृङ्गारसामग्रीको रूपमा मोतीको ठूलो मोल गरिंदै आएको छ ।
    • 2an evaluation; a valuation; an appraisal; लेखाजोखा ; मूल्यांकन ;
      • appraisal of the products; उत्पादित सामानको स्तरनिर्धारण
      • a fair (correct) evaluation of Japan; जापानको उचित (सही) मूल्यांकन
      • rank high (low) in the public esteem; जमाजमा धेरै (कम) मान्यता पाउनु
      • He rose in everyone's estimation because of it. त्यसले गर्दा अरूले गरेको उसको मूल्यांकन बढ्यो ।
      • able to appreciate (/ evalute / examine); पारखी ; लेखाजोखा गर्न सक्ने ;
      • evaluate; value; estimate; स्तरनिर्धारण गर्नु ; जाँच्नु ; पारख गरेर हेर्नु ; पारख गर्नु ;
        • appraise the products; उत्पादित सामानको स्तरनिर्धारण गर्नु ; उत्पादित सामानको कोटि तोक्नु
        • assess what had been done to achieve the goals; लक्ष्यहरू हासिल गर्न के-कस्ता कार्यहरू भए भन्ने कुराको अनुगमन गर्नु
    • 3
      • appreciate; value; respect; को मोल (/ कदर / सम्मान) गर्नु ; लाई अमूल्य (/ अनमोल) ठान्नु ; मानसम्मान गर्नु ;
        • an appreciative person; मूल्यांकन देखाउने व्यक्ति
        • valued; appreciated; सम्भावित ; सम्भाव्य
        • highly appreciate (/ esteem) one's efforts; मेहनतको ठूलो मोल (/ कदर) गर्नु ; मेहनतको उच्च सम्मान गर्नु
        • He has a proper estimate of oneself. उहाँ आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढ्‌ता ठान्नुहुन्न ।
        • At least give him cedit for trying. सफल नभएतापनि कोशिश गरेकोमा उसलाई जस (/ स्याबासी / प्रशंसा) देऊ ।
    • 【合成語ならびに慣用表現】
    • 評価額
      • an appraised (/ appraisal) value; a valuation amount; न्यूनतम मूल्याङ्कन ; तोकिएको मोल ; मूल्यांकन ;
    • 評価基準
      • a valuation basis; an appraisal standard; मानक ; मानदण्ड ; गुणस्तर मापन गर्ने आधार ;
    • 評価者
      • an evaluator; an appraiser; मूल्याङ्कनकर्ता ; पारखी ; जाँच्ने व्यक्ति ;

※「評価」を含む、その他の「合成語ならびに慣用表現」