検索文字:貧富

  • ひんぷ【貧富】
    • poverty and wealth; धनी र गरिबी ;rich and poor; the rich and the poor; धनी र गरीब मानिस ;
      • a gap between the rich and the poor; धनी र गरीबको भिन्नता ; धनी र गरीबबीचको दूरी
      • There comes to be a tremendous gap between the rich and the poor. धनी र गरीबको भिन्नता झन् झन् आकासिदोछ । ; धनी र गरीब बीचको दूरी बढ्दै गइरहेको छ ।
      • He believes that diffence between rich and poor is caused by one's fate. धनी र गरिब हुनुलाई ऊ भागभोगको खेल मान्छ ।