検索文字:避難

  • ひなん【避難】
    • a refuge; shelter; विश्राम ; वास ; आश्रय ; शरण ;
      • take refuge (/shelter ) in (/ at)~; shelter from~; मा शरण (/ आश्रय) लिनु ; छ्याप्नु ; निर्वासनमा जानु ;evacuate; निकास्नु ; उकास्नु
        • refugees displaned to a neighboring country; छिमेकी देशमा विस्थापित शरणार्थीहरू
        • The victims of earthquakes have taken refuge from temples. भूकम्पपीडितहरूले धर्मशालामा आश्रय (/ विश्राम / ओत) लिएका छन् ।
        • The authorities ordered to evacuate from the area immediately. पदाधिकारीहरूले त्यस इलाकाबाट अन्तै सर्ने आदेश दिए ।
    • 【合成語ならびに慣用表現】
    • 避難勧告⇒避難命令
      • ,Just a day before the eruption, the police had asked members of the press to refrain from going into the restricted area. विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो ।
    • 避難小屋⇒避難所
    • 避難所
      • a place of refuge; a shelter; an (emergency) evacuation area; आश्रय (/ आश्रयस्थल) ; शरण (/ शरणस्थान) ; निर्वासन ; सुरक्षास्थल ;
        • That empty house yielded us shelter. त्यो खाली घरले हामीलाई आश्रय दियो ।
        • This library is my stronghold. यो मेरो लेखपढ गर्ने कोठा नै मेरो शरण हो ।
        • He was like a refuge for me in a difficult time. सङ्कट परेको बेला उनले मलाई ओत (/ शरण / आश्रय) दिए ।
    • 避難都市
      • the cities of refuge; शरण–नगरहरू ;
    • 避難民
      • refugees; शरणार्थिहरू ;
    • 避難命令
      • an evacuation order; निकासी पुर्जी ; निकासी / निकासा ; निकासको आदेश ;
        • 1,For well over a week before the disaster, an advisory to evacuate the area had been given. उक्त महाविपत्ति हुनुभन्दा हप्ता दिनअघि नै मानिसहरूलाई त्यहाँबाट अन्यत्र सर्ने चेताउनी दिइसकेको थियो ।

※「避難」を含む、その他の「合成語ならびに慣用表現」