検索文字:酷い
- ひどい【酷い】
- 1〔残酷な〕cruel; कडा ; कटु ; कटुर ; कठोर ;
- 酷い仕打ち(人) a cruel treatment (man); कठोर (/ निर्दयी / निष्ठुर) व्यवहार (मानिस)
- 酷い迫害(反対) severe (/ vigorous) persecution (opposition); कठोर (/ उग्र / घोर) सतावट (विरोध)
- 酷い戦闘 a fierce (/ hot / heavy / grim) battle; उग्र (/ क्रूर / भीषण / घमासान / भयङ्कर / भयानक) लडाइँ (/ युद्ध)
- 酷い言葉 violent (/ vehement) language (/ words); कठोर (/ कटु / अप्रिय) शब्दहरू
- 酷い態度 rough (/ rude) attitude; रूखो (/ चर्को / कटु / कडा) व्यवहार
- 彼は酷い目にあった He had a bitter experience. उनले हृदयविदारक अनुभवहरू भोगे ।
- 後で酷い目にあわせてやるぞ You'll catch it afterwards.; Just wait! I'll teach you to do that! पछि तेरो पूजा गरिदिन्छु ।
- 人に酷いことをする He treats others cruelly.; He is cruel to others. ऊ अरूसित नराम्रो व्यवहार गर्छ ।
- それは酷いわね I think that’s mean. त्यो त अत्ति भो नि !
- 彼は妻を酷い仕方で使う He uses his wife cruelly. ऊ स्वास्नीसित निर्दयतासाथ व्यवहार गर्छ ।
- 2〔激しい〕severe; violent; उग्र ugra ; भयानक ; कराल ; अघोर ; घोर ; कटु ;
- 酷い怠慢(罪) terriboe laziness (sin); घोर आलस्य (पाप)
- 酷い値段 an outrageous price; दारुण (/ अत्याचारपूर्ण) मूल्य
- 酷い痛み acute (/ intense / severe) pain; प्रबल (/ तीव्र) दुखाइ
- 酷い論争 a heated controversy; गरमागरम विवाद ;〔口論〕a ding-dong; a blazing row; चर्को भनाभन ; गरमागरम बहस ; बहस
- 酷い頭痛 raging headache; टाउकोमा ज्यादै पीडादायक दुखाइ
- 酷い暑さ(寒さ) intense (/ extreme / severe) heat (cold); उग्र ताप (/ गर्मी) (ठण्डा)
- 酷い嵐(攻撃) a violent storm (attack); प्रचण्ड (/ उग्र / तीव्र) बतास (आकमण)
- ごみの酷い悪臭 a peculiar (/ disgusting / gross) smell from the garbage; फोहोरको उग्र (/ ज्यादै चर्को / तीव्र) गन्ध
- 酷い地震で床が持ち上がったような気がした The earthquake was so strong that I felt like the floor was being lifted into the air. भूकम्प यति कडा थियो कि मलाई यो भूई नै हावामा उचालिएको जस्तो लाग्यो ।
- 彼は酷く慌てていた He was in such a tearing hurry. ऊ ज्यादै ठूलो हतारमा थियो ।
- 寒さが酷すぎる It is too much cold! जाडो कति बिघ्न हो !
- 彼は酷い病に苦しんだ He had suffered from a painful disease. उनी पीडादायी रोगले सताइरहेका थिए ।
- 彼らの間に激しい衝突が生じた There came to be a sharp clash between them. उनीहरूका बीचमा यति चर्को मतभेद भयो ।
- 僕は酷く悪いことをしてしまった Besides… I’ve done some things that are really wrong! त्यसबाहेक मैले एकदमै गलत कामहरू गरेको छु ।
- それは酷いわね I think that’s mean (/ too much). त्यो त अत्ति भो नि !
- これは酷い! This is outrageous! यो त अत्ति भो !
- 状況は酷いもので,争いに次ぐ争いだ It’s horrible-so much fighting! अवस्था एकदमै कहालीलाग्दो छ – झगडै झगडा !
- この話しは酷い,だれが聞いていられよう This speech is shocking; who can listen to it? यो वचन कठोर छ, को यो सुन्नसक्तछ र ?
- あなたに酷い怪我はなかったですか Did you not get so hurt? तपाईंलाई धेरै चोट त लागेन ?
- 3〔悪い〕bad; horrible; नराम्रो ; विकट ; कराल ;〔みすぼらしい〕poor; पीडादायी ; मरणान्त ; खेदजनक ; खेदलाग्दो ; किफायती ; पुरानो ; फाटेको ; अफसोस मान्नुपर्ने ; जीर्ण ;
- 酷い態度 rough (/ rude) attitude; रूखो व्यवहार
- 酷い時期の体験 experience of the horrible time; विकट समयका अनुभव
- 幾ら何でもあまりに酷い No matter how one puts it, it is simply awful. त्यो त असध्यै नराम्रो भयो ।
- 自分のもっと酷いことを話さなくては I have worse to tell. मेरो अझ नराम्रो कुरा भन्नु छ ।
- こんな酷い場所から一刻も早く逃げ出そう Not a minute longer in this deadful place. यस्तो गएगुज्रेको ठाउँमा एकछिन नबसौं ।
- この話しは酷い,だれが聞いていられよう This speech is shocking, who can listen to it? यो वचन कठोर छ, को यो सुन्नसक्तछ र ?
- 親の手前あまり酷い格好も出来ない I cannot dress too shabbily, for the sake of (/ out of consideration for) my parents. आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।
- 人々は酷いニュースばかりを聞いて嫌になってしまった मानिसहरू नराम्रो समाचारमात्र सुनेर वाक्क भइसकेका छन् ।
- 1〔残酷な〕cruel; कडा ; कटु ; कटुर ; कठोर ;