検索文字:非常に

  • ひじょうに【非常に】
    • very; (very) much; extremely; धेरै; अन्नाधुन्न ; बेसरी ; अचाक्ली ; औधी ; अघोर ; निकै ; ज्यादा ; अति ; अत्यन्त ; असाध्य ; एकदम ; नितान्त ; खूब ; साह्रो ;
      • Achar is just extremely hot. अचार उग्र (/ असाध्यै / ज्यादै / अति) पिरो रहेछ ।
      • When I walked up a slope I became extremely hot. उकालो हिँड्दा उग्र (/ ज्यादै चर्को / तीव्र / प्रचण्ड) गर्मी भयो ।
      • He played the piano very (/ remarkably) well. ऊ पियानो बजाउँदा एकदमै राम्रो थियो ।
      • He drinks like a fish. ऊ मस्तै पिउँछ ।
      • It rained heavily (/ cats and dogs). मुसलधार (/ ठूलो) पानी पऱ्यो । ; पानी खनियो । ; दर्केर पानी पऱ्यो ।
      • This book is extremely entertaining (/ amusing). यो किताब साह्रै (/ अत्यन्तै / असाध्यै) रमाइलो भयो ।