検索文字:響く

  • ひびく【響く】
      • 1sound; ध्वनि निकाल्नु (/ बज्नु) ;echo; resound; reverberate; प्रतिध्वनित हुनु ; गुञ्जनु ; आवाजले भर्नु ;
        • Echoes resounded (/ reverberated). पहाडबीचमा गुञ्जायमान् भयो ।
        • Your voice echoes when you talk inside a cave. गुफाभित्रबाट बोल्दा तिम्रो आवाज दोहोरो सुनिन्छ ।
      • 2लाग्नु ; देखिनु ;
        • Does this expression sound strange? यसो भन्दा अनौठो लाग्छ (/ देखिन्छ) कि ?
      • 1असर (/ प्रभाव) गर्नु ;
        • Excessive drinking told on him. अत्ति पिउनाले मेरो स्वास्थ्यमा असर गऱ्यो ।
        • The water shortage affected the rice crop. पानीको अभावले धानखेतीलाई असर गऱ्यो ।
        • He doesn't care what they say about him. अरूले जे भने पनि उसलाई मतलब (/ वास्ता) छैन ।
      • 2⇒ひびきわたる(響き渡る)