検索文字:ふっと

  • ふっと【ふっと】
    • 1
      • She blew out a candle. उनले मैनबत्तीलाई फुकेर (/ फु गरेर) निभाइन् ।
      • The sorcerer blew on him and healed him. धामीले उसलाई फुकेर (/ फु गरेर) निको पारे ।
    • 2⇒ふと
      • move aside nimbly; सरक्क एकपट्टितर्फ सर्नु
      • appear unexpectedly; मुल्किनु ; मुलुक्क देखा पर्नु *मुलुक्क
      • He appeared suddenly from out of nowhere. कतैबाट ऊ झल्याकझुलुक देखा पऱ्यो । ; कतैबाट ऊ सुटुक्क आयो । ; कतैबाट ऊ लुत्त पस्यो । *लुत्त ,पस्नु निस्कनु
      • He sprang to his feet.; He stood up abruptly. ऊ जुरुक्क उठ्यो ।
      • Son suddenly touched my ear with his cold hand. छोराले चिसो हातले मेरो कानमा छ्यास्स (/ छ्वास्स) छोयो ।