検索文字:ふやける

  • ふやける【ふやける】
    • swell up; सुन्निनु ; फुल्नु ; ढाडिनु ;become soggy (/ soft); भिज्नु ; भिजेर नरम हुनु ;
      • ground soggy (/ soft) after a long spell of rain; लामो वर्षातले गिलो भएको जमिन
      • After I finished washing the dishes, my fingers looked all puckered. थालहरू माझ्दा औंलाहरू भिजेर सुन्निए (/ नरम भए) ।
    • grow lazy (/ indolent); सुस्त (/ अल्छी) हुनु ;
      • I feel languid. मैले जीउ लुलो भएको महसुस गरेँ । ; मलाई अल्छी (/ लुलो) लाग्यो ।