検索文字:ふんだん

  • ふんだん【ふんだん】
    • abundant; प्रचुर ; प्रशस्त ; उदार ;
      • abundant funds; प्रशस्त (/ प्रचुर / टन्न) कोष
    • abundantly; उदारतापूर्वक ; प्रचुर मात्रामा ; प्रशस्तै ; प्रशस्त गरी ;
      • an abundance of air; प्रचुर मात्रामा पाइने हावा
      • I ate rice abundantly. मैले भात टन्न (/ प्रशस्तै) खाएँ ।
      • There is plenty of water in the rice field. खेतमा पानी टन्न (/ भरिभराउ) छ । ; खेतमा पानीले राम्ररी भरिएको छ ।
      • They brought it abundantly. उनीहरूले सब ल्याएर थुप्रो लगाए । *