検索文字:ぶつぶつ

  • ぶつぶつ【ぶつぶつ】
    • 1⇒ふつふつ1
    • 2कटकट ;
      • chop meat; मासु छ्याकछ्याक काट्नु
      • chop up cabbage into thin strips; कटकट (/ चटचट) बन्दा मसिनो पार्नु
    • 3
      • make holes in paper with a pin; पिनले कागजमा प्वालप्वाल पार्नु
    • 4
      • I've got pimples on my face. मुखमा फोकाफोका आए ।
    • 5फतफत ; कचकच ; खुनखुन ; करकर (/ काउँकाउँ / क्याउँक्याउँ) ;
      • grumble; mutter; गनगन (/ फतफत / कचकच / खुनखुन / करकर) गर्नु ; गनगनाउनु / गुनगुनाउनु ;mumble; जप्नु ; जपना गर्नु ; भन्भनाउनु ; फत्फताउनु ; बडबडाउनु ;chant; जप्नु ; जप गर्नु ; फुक्नु ;
      • recite exam questions; जाँचको प्रश्न जप्नु (/ जप गर्नु)
      • Do your own work without murmuring. गनगन (/ कचकच) नगरी आफ्नो काम गर ।
      • He was grumbling (/ muttering) for a quite long time because of unsatisfaction. असन्तुष्ट भएकाले ऊ धेरै बेर फतफतायो (/ कचकच गऱ्यो) ।
      • She is always muttering (/ mumbling) something to herself. ऊ सधैं एकलै भट्भटाउँछे (/ गनगन गर्छे) । *गन्गनाउँछे
      • You always complain about the same thing. जहिले पनि एउटै कुरामा कचकच (/ खुनखुन / करकर) ।
      • ,He recited the Gayattri Sutra every morning and evening. बिहान बेलुका तिनले गायत्री मन्त्र जपे ।