検索文字:フィルター

  • ふぃるたー【フィルター】
    • a filter; क्यामेराको फिल्टर ;a filter tip; चुरोटको फिल्टर ;
      • filter; छिर्न नदिनु ; फिल्टर गर्नु ; छान्नु ; चाल्नु *
      • They only drink the filtered water. उनीहरू फिल्टरमा पानी छानेर मात्र खान्छन् ।
      • I cleaned (/ purified) the polluted water with a filter. मैले चाल्नी चलाएर पानीको फोहोरमैला छानेँ (/ थिग्य्राएँ) ।