検索文字:プライバシー
- ぷらいばしー【プライバシー】
- privacy; एकान्तपन ; एकान्तता ; गोपनीयता ; आफ्नो अधिकार (/ अख्तियार) *自分の権利;
- プライバシーの侵害 an intrusion (/ invasion) of privacy; एकान्तपनको (/ एकान्तताको / गोपनीयताको) घुसपैठ (/ उल्लङ्घन)
- 他の人のプライバシーを尊重する respect the privacy of others; अरूको एकान्तपनको (/ एक्लै बस्ने इच्छाको) कदर गर्नु
- 家庭のプライバシーを守る guard the privacy of one's home; घरको एकान्तपनलाई (/ एकान्तमा बस्ने अधिकारलाई) जोगाउनु
- だれにも僕のプライバシーを侵されたくない I don't want anyone to disturb my privacy. कसैले मेरो अधिकार (/ अख्तियार) तोड्ने छैन ।
- 家はプライバシーと安全が保たれる場所だ We want our home to be a place where we have privacy and security. हामी कुनै दखलविना घरमा ढुक्कसित बस्न चाहन्छौं ।
- 人の役に立つということは,洞察力を働かせて,他の人のプライバシーを尊重しつつ必要な時に助けるということだ Being helpful, therefore, means being discerning and striking a balance between respecting another’s privacy and being available to help when needed. मदतकारी हुनुको अर्थ विवेकी भएर अरूको एक्लै बस्ने इच्छाको कदर गर्नु र मदतको खाँचो भएको बेला मदत दिनेबीच सन्तुलन कायम राख्नु हो ।
- privacy; एकान्तपन ; एकान्तता ; गोपनीयता ; आफ्नो अधिकार (/ अख्तियार) *自分の権利;