検索文字:プレゼント

  • ぷれぜんと【プレゼント】
    • a present; उपहार ; सौगात *कोसेली ;
      • a thoughtful gift; साँचो (/ निष्कपट) मनले दिएको उपहार ; मनभित्रदेखिको उपहार
      • ,You cant wait to open the gift. के उपहार दिएछ भनेर हेर्न मलाई खुलदुली लाग्यो ।
      • ,The recipients are spared the inconvenience of returning unwanted gifts to the store. उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन्‌ ।