- 合間
プログラムの合間に人と会う see someone (in the intervals) between programs; कार्यक्रमबीच (/ कार्यक्रमको मध्यकालमा) मान्छेसित भेट्नु
- 集める
一つに集められた党(プログラム/計画/発展) a unified party (program / plan / development); एकीकुत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरणा गरिएको) दल (कार्यक्रम / योजना / विकास)
- 一時
司会者が来るまで一時しのぎに彼を立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- 移動
次のページ(プログラム)に移動します Let's move (/ go) on (/ ahead) to the next page (program). अर्को पृष्ठमा (कार्यक्रममा) जाऔं (/ प्रवेश गरौं) । *सरौं とは言わない
- 移る
次のページ(プログラム)に移ります Let's move (/ go) on (/ ahead) to the next page (program). अर्को पृष्ठमा (कार्यक्रममा) जाऔं (/ प्रवेश गरौं) । *सर्नु は使わない
- FM
会場ではプログラムがFM放送で流される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 演壇
演壇からのプログラム a program from the platform; मञ्चबाट कार्यक्रम
- 音楽
音楽のプログラム a musical program; गीतिमय (/ साङ्गीतिक) कार्यक्रम
- 開催
プログラム開催費用 costs of conducting a program; कार्यक्रम सञ्चालनको खर्च (/ व्ययभार)
- 会場
会場ではプログラムがFMラジオの周波数で放送される The program on site will be broadcasted on the FM frequency. हलको कार्यक्रम एफ एम रेडियो फ्रिक्वैन्सीमा प्रसारण गरिनेछ ।
- 傀儡
司会者が来るまで彼を傀儡に立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- 会話
プログラムの途中は不必要な会話をしないでください During the program do not have unnecessary conversation. कार्यक्रमको दौडान अनावश्यक रूपमा बातचित नगर्नुहोस् ।
- 噛む/嚙む/咬む
プログラムの途中でチューインガムを噛む chew gum during the program; कार्यक्रम चलिरहेको बेला चुइङगम चपाउनु
- ガム
プログラム中にガムを噛む chew gum during the program; कार्यक्रम चलिरहेको बेला चुइङगम चपाउनु
- 着替える
プログラム終了後,服を着替えた We changed our clothes after the program. हामीले कार्यक्रमपश्चात् लुगा बदल्यौं ।
- 教育
一つの漸進的な教育プログラム a progressive education (/ educational / teaching) program; एउटा प्रगतिशील प्रशिक्षण कार्यक्रम
- 訓練
世界的な訓練プログラム a worldwide training program; संसारभरि तालिम कार्यक्रम
- 継続
継続的な教育プログラムを実施する provide with an ongoing program of education; लगातार प्रशिक्षण दिइरहनु
- -後
プログラム終了後,服を着替えた We changed our clothes after the program. हामीले कार्यक्रमपश्चात् लुगा बदल्यौं ।
- 公式
公式のプログラム a formal (/ an official) program; औपचारिक कार्यक्रम
- 項目
プログラムに含めるべき項目 items to be contained into the program; कार्यसूचीमा समावेश्य (/ समेटिने) विषयवस्तु ; कार्यसूचीमा समावेश (/ सामेल) गर्नुपर्ने विषयवस्तु
- 午前
午前中のプログラム a morning program; प्रभातकालीन (/ बिहानको) कार्यक्रम
- ごたごた
仲間の間でごたごたが生じてプログラムが中止した The program was canceled for there was a trouble among the associated. साथीहरूबीच कचमच (/ गडबड (/ किचलो) परेकाले कार्यक्रम रद्द भयो ।
- 仕掛け
人体のプログラムされた細胞死の仕掛けは高度に制御されなければならず,こうして細胞死と細胞の形成との間の微妙なバランスが保たれる Our body’s system of programmed cell death has to be highly controlled to maintain the delicate balance between cell death and cell formation. प्राकृतिक रूपमा कोषहरू मर्ने प्रक्रिया एकदमै सन्तुलित हुने भएकोले हाम्रो शरीरमा पुरानो कोष मर्ने र नयाँ कोष जन्मने प्रक्रियाबीच पनि एकदमै तालमेल मिलेको हुन्छ ।
- 視聴
あなたは最近,そのプログラムを視聴しましたか When was the last time you reviewed one or more of them? के तपाईँले त्यो भिडियो हालसालै हेर्नुभएको थियो ?
- -凌ぎ
司会者が来るまで一時凌ぎに彼を立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- 周波
会場ではプログラムがFMラジオの周波数で放送される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 終了
プログラム終了後,服を着替えた We changed our clothes after the program. हामीले कार्यक्रमपश्चात् लुगा बदल्यौं ।
- 紹介
では次の話をご紹介しましょう Let us then introde to you the next talk. 〔別のプログラムに入る時〕 अब हामी अर्को भाषणमा प्रवेश गरौं । 〔話の主題や内容を紹介する場合〕 अब हामी तपाईंहरूलाई अर्को भाषणको जानकारी गराऔं । *परिचय गराऔं は不適切 〔次の話に進行する時〕 अब हामी अर्को भाषणतिर लागौं (/ अर्को भाषण सुनौं) ।
- ずっと
教育プログラムをずっと続けて行く continue the education program; शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनु
- ステージ
ステージからのプログラム a program from the stage; मञ्चबाट कार्यक्रम
- 座る/坐る
プログラムの途中は自分の席に座っていてください Remain seated during the program. कार्यक्रमको दौडान आफ्नै सिटमा बसिरहनुहोस् ।
- 席
プログラムの途中は自分の席に座ってください Remain seated during the program. कार्यक्रमको दौडान आफ्नै सिटमा बसिरहनुहोस् ।
- 漸進
漸進的な教育プログラム a progressive teaching program; प्रगतिशील प्रशिक्षणको कार्यक्रम
- 待望
待望のプログラム(人物) a long-awaited program (character); चिरप्रतीक्षित (/ धेरै पहिलेदेखि प्रतीक्षा गरिएको) कार्यक्रम (व्यक्ति); धेरै समयदेखि पर्खिएको कार्यक्रम (व्यक्ति)
- 代役
司会者が来るまで彼を代役に立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- 立てる
司会者が来るまでとりあえず彼を立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- だらだら
プログラムはだらだら続いた The program dragged on. कार्यक्रम धेरै बेरसम्म जारी रहयो ।
- チューインガム
プログラムの途中でチューインガムをかむ chew gum during the program; कार्यक्रम चलिरहेको बेला चुइँगम चपाउनु
- 続ける
彼らは教育プログラムをずっと続けて行く They will continue their education program. तिनीहरू त्यो शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनेछन् । *निरन्तरता दिनु の字義は「継続性を与える」
- 当面
司会者が来るまで当面彼を立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- 途中
プログラムの途中は自分の席に座っていてください Remain seated during the program. कार्यक्रमको दौडान आफ्नै सिटमा बसिरहनुहोस् ।
- 取り敢えず
司会者が来るまで取り敢えず彼を立ててプログラムを進行させた We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
- 取り纏める
取り纏められた党(プログラム/計画/発展) a unified party (program / plan / development); एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
- 流す
会場ではプログラムがFM放送で流される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
- バラエティー
プログラムはバラエティーに富んでいた The program was rich in variety. कार्यक्रम विविध (/ विभन्न) थियो ।
- 一つ
一つにまとめられた党(プログラム/計画/発展) a unified party (program / plan / development); एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
- 費用
プログラム開催費用 costs of conducting a program; कार्यक्रम सञ्चालनको खर्च (/ व्ययभार)
- 服
プログラム終了後,服を着替えた We changed our clothes after the program. हामीले कार्यक्रमपश्चात् लुगा बदल्यौं ।
- 含む
プログラムに含めるべき項目 items to be contained into the program; कार्यसूचीमा समावेश्य (/ समेटिने) विषयवस्तु ; कार्यसूचीमा समावेश (/ सामेल) गर्नुपर्ने विषयवस्तु
- 不必要
プログラムの途中は不必要な会話をしないでください During the program do not have unnecessary conversation. कार्यक्रमको दौडान अनावश्यक रूपमा बातचित नगर्नुहोस् ।
- 放送
会場ではプログラムがFMラジオの周波数で放送される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 法律
そのようなプログラムを使用すると法律違反となる You would violate the law in using such programs. त्यस्तो प्रोग्राम प्रयोग गर्दा नियम उल्लंघन गरिरहेको हुन्छ ।
- 混ぜる
一つに混ぜて集めた党(プログラム/計画/発展) a unified party (program / plan / development); एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
- 纏める
一つに纏められた党(プログラム/計画/発展) a unified party (program / plan / development); एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
- 満たす
プログラムは以前よりも下品な影響で満たされている The programs are more filled with indecent influence than before. कार्यक्रमहरू पहिलेभन्दा अझ धेरै असभ्य प्रभावहरूले भरिभराउ रहेछन् ।
- 揉め事
仲間の間で揉め事が生じてプログラムが中止した The program was canceled for there was a trouble among the associated. साथीहरूबीच कचमच (/ गडबड (/ किचलो) परेकाले कार्यक्रम रद्द भयो ।
- ゆっくり
今でもプログラムにゆっくり間に合う Even now, we'll have plenty of time before the program starts. अझै कार्यक्रममा प्रशस्थै भ्याइँछ ।
- ようこそ
私たちのプログラムにようこそ Welcome to our program. हाम्रो कार्यक्रममा तपाईंलाई स्वागत छ ।
- 連続
連続のプログラム consecutive programs; शृङ्खलाबद्ध (/ क्रमबद्ध / सिलिसलाबद्ध) कार्यक्रम