- 暗記
暗記だけでは不十分だ.理解も必要だ Memorizing is not enough. Understanding is too essential. घोकाइले मात्र पुग्दैन, बुझाइ पनि चाहिन्छ ।
- 言いなり
言いなりになるだけでは不十分だ It is no use of just saying "yes-yes". जिउ-हजुर फार्काउन मात्र त अपर्याप्त छ । ; ह्वस्-ह्वस् भन्न मात्र त अपर्याप्त छ ।
- 頷く/肯く
頷くだけでは不十分だ It is no use of just saying "yes-yes". जिउ-हजुर फार्काउन मात्र त अपर्याप्त छ । ; ह्वस्-ह्वस् भन्न मात्र त अपर्याप्त छ ।
- 考える
読むだけでは不十分だ。深く考えることも必要だ Just to read is not enough. You need to meditate too. पढेर मात्र पुग्दैन, गुन्नु (/ मननचिन्तन गर्नु) पनि पर्छ ।
- 監督
彼は監督としては能力不十分である He is incompetent as an overseer. उनी निरीक्षकको रूपमा अयोग्य (/ असक्षम) छ ।
- 十分/充分
不十分な insufficient; अपूरो ; अपर्याप्त
- 足りない
〔不十分な〕 नभ्याउनु ; नपुग्नु ; अपुग हुनु ; घटी हुनु ;
- 能力
彼は監督としては能力不十分である He is incompetent as an overseer. उनी निरीक्षकको रूपमा अयोग्य (/ असक्षम) छ ।
- はい
はいはいいうだけでは不十分だ It is no use of just saying "yes-yes". जिउ-हजुर फार्काउन मात्र त अपर्याप्त छ । ; ह्वस्-ह्वस् भन्न मात्र त अपर्याप्त छ ।
- 復習
読むだけでは不十分だ。よく復習することも必要だ Just to read is not enough. You need to meditate too. पढेर मात्र पुग्दैन, गुन्नु (/ मननचिन्तन गर्नु) पनि पर्छ ।
- 貧しい
〔乏しい〕poor; कम ; अपुग ; नपुगेको ; अपूर्ण ;〔必要量に足りない〕scanty; अपर्याप्त ; अपुग ; कम ;〔全く不十分な〕meager / meagre; अपूर्ण ; अपर्याप्त ; अभावको ; कम ;
- 未発達
〔ほとんど発達していない〕undeveloped; अविकसित ; विकासमा पछाडि परेको ; उन्नति–प्रगति नभएको ;〔発達がまだ不十分の〕underdeveloped; अविकसित ; विकास नपुगेको ;
- 黙想
読むだけでは不十分だ。黙想もすべきだ Just to read is not enough. You need to meditate too. पढेर मात्र पुग्दैन, गुन्नु (/ मननचिन्तन गर्नु) पनि पर्छ ।