- 悪夢
〔悪い夢〕a bad dream; दुःखको स्वप्न ; नराम्रो सपना ;〔恐ろしい夢〕a nightmare; डरलाग्दो सपना ;〔不吉な夢〕an ominous dream; अनिष्टसूचक सपना ;
- 忌まわしい
〔胸の悪くなる〕disgusting, detestable; अप्रिय ; घिनलाग्दो ; घृणित ;〔不吉な〕ominous; कराल ; भयानक ;〔忌むべきこと〕 घिनलाग्दा कामहरू ;
- 忌む
〔不吉として避ける〕avoid; छल्नु ; टार्नु ; त्याग्नु ; पन्छनु / पन्छिनु ;〔禁ずる〕taboo; रोक लगाउनु ; निषेध गर्नु ; वहिस्कार गर्नु ;
- 陰り
〔不安/不吉なこと〕 निराशको बादल ;
- 黒い
〔不吉な〕evil; sinister; अशुभ जनाउने ; अनिष्टकारी ; अनिष्टसूचक ;
- 何かしら
何かしら不吉な予感がする I don't know why, but I have an uneasy feeling about it. अझै पनि मलाई कता कता डर (/ चिन्ता) लाग्छ ।
- 必死
彼は不吉な文字を見て必死になった Seeing the ominous handwriting terrified him. अनिष्टकारी अक्षरहरू देखेर तिनले तर्सिए ।
- 不気味
weird; अस्वाभाविक ; रहस्यमय ; अद्भुत ;〔幽霊などを暗示させる〕eerie; भयानक ; डर (/ आश्चर्य) उत्तपन्न गर्ने ;〔不吉な〕ominous; अनिष्टसूचक ;〔不可解な〕uncanny; अचम्मको ; रहस्यमय ; डर (/ आश्चर्य) उत्पन्न गर्ने ;〔この世のものとは思われない〕unearthly; अलौकिक ; यस लोकमा नभएको ;
- 見る/観る
彼は不吉な文字を見て必死になった He panicked when he saw ominous letters. अनिष्टकारी अक्षरहरू देखेर तिनी तर्सिए ।
- 文字
彼は不吉な文字を見て必死になった Seeing the ominous handwriting terrified him. अनिष्टकारी अक्षरहरू देखेर तिनी तर्सिए । / खराब कुराको संकेत दिने किसिमको अक्षर देखेर तिनी डराइन् ।