検索文字:不愉快

  • ふゆかい【不愉快】
    • That feels unpleasant (/ displeasing). त्यसो त (मलाई) नमजा (/ बेमजा / नरमाइलो) लाग्यो ।
    • That tree is an eyesore.; That tree offends the eye. त्यो रूख आँखालाई मन नपर्ने चीज भएछ । ; त्यो रूख आँखाको लागि घृणाको पात्र भएछ ।
    • unpleasant; objectionable; अप्रिय ; मन नपर्ने ;displeasing; मन नपर्ने ; नाराज पार्ने ; अप्रसन्न पार्ने ;disagreeable; नरमाइलो ; आपत्तिजनक ; कटु ; नमजा / नमज्जा ; बेमजा / बेमज्जा ;
      • eyesore; आँखालाई मन नपर्ने कुरा ; घृणित वस्तु
      • be patient even in an unfortunate condition; प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु
      • It was highly displeasing to him. उसलाई यो साह्रै मन परेन ।
      • ,,Dishonesty may seem like an easy way to escape punishment or to get out of an unpleasant situation. दण्डबाट उम्कने वा अप्रिय परिस्थितिबाट बच्ने सजिलो तरिका बेइमानी गर्नु हो जस्तो लाग्न सक्छ ।
      • an objectionable behavior; अप्रिय व्यवहार
      • feel displeased (/ uneasy / uncomfortable); (मलाई) नमजा (/ बेमजा / नरामाइलो) लाग्नु ; (म) नमजा (/ बेमजा / नरमाइलो) महसुस गर्नु
      • make~unhappy; displease~; लाई अख्रनु ; अप्रसन्न तुल्याउनु