検索文字:不慣れ

  • ふなれ【不慣れ】
    • inexperience; अअनुभव ;
      • I am a stranger in Tokyo.; I am unfamiliar with Tokyo. म तोकियो सहरसित अपरिचित छु । ; म तोकियोमा पाहुना मात्र हुँ । *
      • She is inexperienced in this job.; She is unaccustomed (/ new) to this job. ऊ यही काममा नौली (/ नयाँ / अअनुभवी) छे ।
      • inexperienced; अअनुभवी ; अनुभव नभएको ;unaccustomed; new; नयाँ ; बानी नभएको ; नौलो, नौली ;
        • I ordered a meal in my awkward English. अनौठो एंग्रेजीमा मैले परिकार ओर्डर गरेँ ।