検索文字:不明瞭

  • ふめいりょう【不明瞭】
    • His pronunciation is not clear (/ articulate / distinct).; His pronunciation is inarticulate (/ indistinct). उसको उच्चारण अस्पष्ट छ ।
    • This photograph is out of focus. यो फोटो फोकस मिलेको छैन । ; यो फोटो धमिलो (/ अस्पष्ट) छ ।
    • inarticulate; indistinct; घुमाउरो ; अस्पष्ट aspashTa ; निछट्टो ;
      • dim shade; अस्पष्ट (/ धमिलो / मधुरो) छाया
      • indistinct speech (expression); प्रस्ट (/ स्पष्ट) नभएको बोली (व्याख्या)
      • a defaced document; अस्पष्ट कागजात
    • किरिमिरी ; किरिङमिरिङ ;
      • obscure the truth; सत्य ओझेलमा पार्नु
      • ,If the wrong words are stressed, the meaning of what you say may be unclear to your audience, who, in turn, may let their thoughts drift to other things. जोड दिनु नपर्ने ठाउँमा जोड दिनुभयो भने तपाईंले भन्‍न खोजेको कुरा श्रोताले प्रस्टसँग बुझ्दैनन्‌ र उनीहरूको ध्यान अन्तै जान्छ ।
      • ,,Frequently, indistinct speech results from a slurring of words​—running them together so that they are difficult to understand. अक्सर शब्दहरूबीच आवश्‍यक विराम नगरी एकसाथ उच्चारण गर्दा पनि बोली बुझिंदैन ।