検索文字:不服

  • ふふく【不服】
    • 1dissatisfaction; असन्तोष ; गुनासो ;
      • I am dissatisfied with the service at this hotel. यस होटेलको सेवा मलाई मन परेन । ; यस होटेलको सेवामा म असन्तुष्ट छु ।
      • Are you still dissatisfied? तिमीसित अझ केको अभाव ? ; के तिमी अझै असन्तुष्ट छौ ?
      • dissatisfied; discontented; असन्तुष्ट ;
    • 2an objection; आपत्ति ; विरोध ;a protest; विरोध ; प्रतिवाध ;
      • Do you object to this proposal? यस प्रस्तावमा तपाईंको आपत्ति छ ?
    • 【合成語ならびに慣用表現】
    • 不服証明書
      • an objection letter; आपत्ति-प्रमाणपत्र ;