検索文字:不機嫌

  • ふきげん【不機嫌】
    • a bad mood; नराम्रो मुड (/ मनस्थिति / मानसिकता) ; रीसको आवेग ;
      • He was in a bad mood (/ humor). उसको मुड राम्रो थिएन । ; ऊ नराम्रो मुडमै थियो ।
      • displeased; ठुस्सिएको ; दिकदार ; उदास ; नराम्रो मुडमा भएको ;
        • become unhappy (/ despleased); घोस्सिनु ; घुस्सिनु ; ठस्कनु ; घोसे मुन्टो लाउनु ; ठुस्सिनु ; घोसे हुनु ; खुन्सिनु ; ठुस्स पर्नु
        • Looking displeased, he turned away. घोस्सिएर (/ ठस्केर / घोसे मुन्टो लाएर) ऊ पर फर्किसक्यो ।
        • ,What are you brooding over? Get up and let's go outside. के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौ, हिँड, घुम्न जाऔं ।