検索文字:再び

  • ふたたび【再び】
    • again; फेरि ; फेरि पनि ; पुनँ: ;twice; दुई चोटि ;for the second time; दोस्रो पटकको लागि ;
      • to re-consider~; लाई पुनँ: केलाएर हेर्नु
      • reenter; पुनःप्रवेश गर्नु ; फेरि पस्नु
      • to visit~again / to make another call on~; लाई फेरि भेट्न जानु ; पुनँ: भेट गर्नु
      • You may tri it again. पुनँ: प्रयास गर्नुहोला ।
      • He will never come back again. ऊ फेरि कहिल्यै फर्केर आउनेछैन ।
      • I visited the famous garden again (for a second time). म फेरि त्यहीँ प्रख्यात बगैंचामा गएँ ।
      • Ill face with the outside world tomorrow. मैले भोलि फेरि बाहिरी संसारसित सामना गर्नेछु ।
      • What about me? Will I ever be truly happy again? म चाहिं के भाको ? के म फेरि कहिल्यै आनन्दित हुन सकूँला ?
      • 2I will never do such a stupid thing again. म त त्यस्तो मूर्ख कुरा कहिल्यै दोहोऱ्याउँदिनँ ।
      • I cautioned him a second time, but in vain. मैले दोस्रो पटक तिनीलाई सल्लाह दिए पनि त्यो त बेकार भयो ।