検索文字:分裂

  • ぶんれつ【分裂】
    • a division; विभाजन ; मतभेद ;a split; विभाजन ; फाटो ;a schism; फूट ; मतभेद ; विभाजन ;segmentation; पृथकीकरण ;
      • ⇒見出し語
      • Internal divisions are destructive. भित्र–भित्रै फुट हुनु विनाशकारी हुन्छ ।
      • A division occurred between them. तिनीहरूबीच फाटो (/ फूट) आयो ।
      • split; break up; disunite; be split (/ disunited); segment; विभाजित हुनु ; टुट्नु ; टुक्रिनु ; फुट्नु ; फाटो आउनु ; भेद हुनु ;फूट लाग्नु (/ उत्पन्न गर्नु) ; फाटो ल्याउनु ;
        • the divided world; विभाजित संसार
        • The party split into two factions. पार्टी दुई दलमा विभाजित भए ।
        • Their opinion has polarized. विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।
        • They became fragmented into numerous quarreling sects. तिनीहरू झगडाग्रस्त थुप्रै सम्प्रदायहरूमा टुक्रिए ।
        • ,Circumstances that divide one household may not affect another. जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्को परिवार विभाजित नहुनसक्छ ।
    • 【合成語ならびに慣用表現】
    • 分裂症
      • ⇒せいしんぶんれつ(精神分裂)

※「分裂」を含む、その他の「合成語ならびに慣用表現」