検索文字:分離

  • ぶんり【分離】
    • 1separation; भेदन ; विच्छेद ; अलगाव ; अवच्छेद ;segregation; भेद ; बेमेल ; पृथकीकरण ;
      • separation of politics and education; राजनीति र शिक्षालाई अलग गर्नु
      • separate; छुट्टिनु ; छुट्टयाउनु ; फटाउनु ; अलग पार्नु ;segregate; बेमेल हुनु ; अरूबाट अलग राख्नु ;
        • a high land that divides two rivers; water divider; जल–विभाजक
        • a cloud (milk) is separated; बादल (दूध) फाट्नु (/ छुट्टिनु / फाडिनु)
        • separate religion and the State; धर्म र सरकारलाई अलग गर्नु
        • isolate the active compound from a medicinal plant; बोटबिरुवामा पाइने सक्रिय मिश्रणहरूलाई अन्य तत्त्वहरूबाट अलग गर्नु
        • He separated the milk by squeezing the lemon-juice in it. उसले कागतीको रस हालेर दूध फटायो (/ छुट्ट्यायो / अलग पाऱ्यो) ।
        • I considered the two facts separately. मैले त्यस तथ्यलाई दुई भाग पारेर विचार गरेँ ।
        • Technicians isolate and use many plasma proteins. प्राविधिकहरूले थुप्रै प्लाज्मा प्रोटिनहरू अलग्गै छुट्याएर प्रयोग गर्छन्‌ ।
        • No one is inseparable from sickness and death. रोगबिमार र मृत्युबाट कोही पनि अछुतो (/ अलग) छैन ।
    • 2selectivity; चयनात्मकता ;
      • The radio has (doesn't have) a sensitive tuning capability. यस रेडियोले स्टेशन खुलस्तै छुट्ट्याउँछ ।
    • 【合成語ならびに慣用表現】
    • 分離機
      • a separator; विभाजक ;
        • a centrifuge; सेन्ट्रिफ्युज *
    • 分離帯
      • a median strip; a (central) reservation; मध्यस्थ विभाजक ;
    • 分離派
      • separatists; सेपरटिस्ट *पृथकवादी / पृथक्‌तावादी ;
    • 分離論者
      • a Secessionist; पृथकवादी / पृथक्‌तावादी ;