検索文字:吹き飛ばす

  • ふきとばす【吹き飛ばす】
    • blow off (/ away); उडाउनु ; फुक्नु ; बत्ताउनु ;
      • The leaves were blown off (/ away). पातहरू बत्तिए (/ हुर्रिए / बतासिए) ।
      • A gust (/ blast) of wind stirred up the dust. तीव्र हावाले धूलो उडायो ।
      • The intense wind blew off (/ away) the roof of the house. तुफानी बतासले घरको छतलाई उडाइदियो (/ बत्ताइदियो) ।
      • Her bright smile dispelled (/ drove away) my melancholy mood. उसको मुस्कानले मेरो निराशालाई हटायो (/ दूर गरायो) ।
      • Drinking cold beer drives the heat away.; Drinking cold beer dispels the heat. चिसो बियर पिउँदा गर्मीलाई भगाइदिन्छ (/ उडाइदिन्छ) ।