検索文字:吹く

  • ふく【吹く】
      • 1blow; चल्नु ; बहनु ;
        • A gentle breeze is blowing. शीतल हावा (/ मन्द समीर) चल्दैछ (/ बहँदैछ) ।
        • The branches dipped in the wind. बतासमा हाँगाहरू तलतिर लच्किए, फेरि माथि आए ।
        • The ship will be like a small leave driven by the wind and blown about. जहाज चाहिं प्रत्येक बतासबाट ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हुरिने पानीमा एउटा सानो विरुवाको पत्ती जस्तै हुन्छ ।
        • The windows rattle when the wind blows. हावा चल्दा झ्याल हल्लिँछ ।
        • Wow, what a freezing blow! आप्पै ! कस्तो चिसो बतास चलेको !
      • 2blow on~; फुक्नु ; फु गर्नु ;फुकाउनु ; फुक्न लगाउनु ;
        • blow up the ballon; हावा भरेर बेलुन फुलाउनु
        • blow on hot tea to cool it; फूँ–फूँ गरेर तातो चिया चिस्याउनु (/चिसो पार्नु)
        • To blow on the burn makes it cool down. पोलेको घाउमा फुक्दा (/ फु गर्दा) शीतल हुन्छ ।
      • 3blow; play (on); बजाउनु ; फुक्नु ;
        • play a flute; बाँसुरी (/ सुरली) बजाउनु (/ फुक्नु) ;blow a whistle; सिटी बजाउनु
        • Stop the game when I blow the whistle. जब म सिटी फुक्छु (/ फुके) गेम रोक ।
      • 4
        • a dried persimmon with sugary white deposits on its skin; ढुसी भएर सुकाएको हलुवाबेत
      • 5
        • The tree put forth buds. कोपिला लाग्यो । ; कोपिला टुसायो ।
        • talk big; brag; सेखी बघार्नु ; आफ्नै प्रशंसा गर्नु
        • blow with bellows; गर्जनु ; धमन गर्नु ; फुक्नु ; विस्फोट हुनु
    • 【合成語ならびに慣用表現】
    • 吹けば飛ぶような
      • a mere nobody; हावा (/ हावादारी / उडन्ते) मान्छे

※「吹く」を含む、その他の「合成語ならびに慣用表現」