検索文字:塞がる

  • ふさがる【塞がる】
      • 1be closed; बन्द हुनु *be blocked; रोकिनु ; अवरूद्ध गरिनु ;
        • The doorway is blocked. ढोकानिर बन्द भएको छ ।
        • The mouth of the bottle is clogged (/ stopped up). बोतलको मुख बन्द भएछ ।
        • ,,The road to my home is now blocked by a tree fallen down. अहिले मेरो घर जाने बाटो रूख ढलेर तेर्सिएकोले बन्द (/ रोकिएको) छ ।
        • The road was blocked by (/ packed with) a crowd of people. भीडले बाटो रोकेछ । ; भीडले बाटोमा बाधा दिएछ ।
      • 2
        • The vacancy has been filled. खाली ठाउँ सबै भरिसक्यो ।
        • The room is occupied. त्यो कोठा खाली छैन । ; त्यो कोठामा मान्छे बसिसकेछ ।
        • Someone's using the phone.; The phone is engaged (/ in use). फोन व्यस्त छ । ; फोन कसैले चलाउँदैछ ।
        • 24I have an engagement at two, but I will be free by four. दुई बजे त म व्यस्त छु तर चार बजेदेखि खाली हुन्छु ।
      • 3
        • I'm at a loss for words.; Im flabbergasted. म जिल्ल परें । ; म विस्मित भएँ ।
        • It depresses me to hear it. त्यो कथाले मेरो हृदयलाई विचूर्ण पार्छ ।