検索文字:塞ぐ

  • ふさぐ【塞ぐ】
      • 1close; shut; थुन्नु ; छेक्नु ; बन्द (/ छेकथुन) गर्नु ;stop up; stuff up; fill up; clog; block (up); obstruct; बिथोल्नु ; निसासिनु ; बन्द गर्नु ; व्यस्त हुनु ;
        • plug a leak; प्वाल थुन्नु
        • fill (/ stop) (up) a hole; खाल्टो भर्नु ; प्वाल थुन्नु ; प्वाल टाल्नु *
        • stop (up) (/ seal) a bottle; बोतलको मुख बन्द गर्नु ; बोतलमा बिर्को लगाउनु
        • put patches on the elbows of a jacket; लुगाको कुहिनोको प्वाल कपडाले (/ कपडा लगाएर) टाल्नु
        • shut the lions mouth; सिंहहरूका मुख थुनिदिनु
        • close (/ shut) ones ears to the poor; असहायको बिन्ती नसुन्नु (/ थुन्नु)
        • ,Quiet, everybody! सबै जना, चूप !
        • I held my nose and swallowed the medicine. मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *,च्याप्नु थुन्नु
      • 2block (up); obstruct; थुन्नु ; बन्द (/ छेकथुन / छेकछाक) गर्नु ; रूद्ध गर्नु ;
        • wall up a window; इँट लाएर शिसा थुन्नु
        • Ice choked the river. हिउँले खोला रूद्ध गऱ्यो ।
        • He barred up his garden. उहाँले फूलबारीमा छेकबार (/ छेको) लगाउनुभयो ।
        • The fallen tree was obstructing (/ blocking) the road. ढलेको रूखले बाटो छेकेको (/ छेकथुन गरेको) थियो ।
        • The kids blocked the traffic. केटाकेटीहरूले बाटो छेकाछेक गरे । ; केटाकेटीहरूले बाटो परस्पर छेक्ने रोक्ने गरे ।
      • 3occupy; ओगट्नु ; रोक्नु ;
        • Someone's parcels are taking up this seat. कसैको सामानले सीट ओगटेको (/ रोकिरहेको) छ ।
      • 1
        • satisfy one's appetite; पेट भर्नु
      • 2
        • fulfill one's responsibility; जिम्मेवारी पूरा गर्नु
      • 3कान थुन्नु ;
        • She is deaf to my sclodings.; She closes her ears to my scoldings. ऊ मेरो गालीलाई कान थुनिदिन्छे ।