検索文字:布団/蒲団

  • ふとん【布団/蒲団】
    • bedding; गुन्टा *,बेडिङ्ग *बिछयौना ; ओछ्यान ; ओछ्याउने ;a futon; a mat; डसना ;a quilt; सिरक sirak ;a small bedding; सानो ओछ्यान ;
      • a bed cover; तन्ना ; बिछ्यौनाको आच्छादन
      • put away the bedding; बेडिङ्ग (/ गुन्टा) मिलाउनु
      • fold up the bedding; डस्ना पल्टाउनु
      • pull a quilt over oneself; सिरकले छोप्नु
      • put futon down on a floor (bed); भूइँमा (खाटमा) डसना (/ ओछ्यान / बिछ्यौना) ओछ्याउनु (/ बिछ्याउनु / फिँजाउनु)
      • put a quilt on a bed; ओछ्यानमा सिरक ओछ्याउनु
      • dry ones bedding in the sun; ओछ्यान घाममा सुकाउनु
      • sterilize ones bedding; ओछ्यानलाई स्टेराइज (/ किटाणुबाट मुक्त) गर्नु
      • He dropped a bundle of the beddings off. उसले गुन्टा भ्याङ्ल्याङ्ङ पछाऱ्यो ।
      • He was in a suld under a quilt. ऊ सिरकभित्र गुम्सियो (/ गुम्म परेर बस्यो) ।
    • 【合成語ならびに慣用表現】
    • 布団叩き
      • He rapped the futon by a stick. उसले लट्ठीले डसनामा भुकभुकी कुट्यो ।
    • 布団屋
      • a quilt maker; one who changes the cotton form of the quilt; धुनिया ;