検索文字:振り回す

  • ふりまわす【振り回す】
      • brandish (/ flourish); wave (about); हल्लाउनु ; मच्चाउनु *,मच्चनु ;
        • A dog worried a rat. कुकुरले मुसा दाँतले टोकेर हल्लायो ।
        • 800He was brandishing his spear over eight hundred slain at one time. तिनले आठ सय जनामाथि भाला चलाएर एकै खेपमा तिनीहरू सबैलाई मारे ।
        • ,,A bandit waved guns in his victims face, demanding: Your money or your life!” “पैसा निकाल्छस्कि ठोकिदिउँ गोली?” भनेर लुटेराले बन्दुक तेर्साउँदै धम्कायो ।
      • 1display; show off; देखाउनु ; प्रदर्शन गर्नु ;
      • 2abuse; दुरुपयोग गर्नु ;
      • 3
        • She always twists me around her little finger.; She always does what she likes with me. तिनले आफ्नो इसारामा मलाई चलाइरहन्छिन् ।